२०८३ असार २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो

गण्डकी प्रेस
पुस ८, २०८० १९:४३ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
13
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको प्रथम बृहत वाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार समापन भएको छ ।

११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । महोत्सवमा सामूहिक लोक नृत्य तर्फ अञ्जुली आवसिय विद्यालय प्रथम, अक्सफोर्ड स्कुल द्धितीय, कास्की मोर्डनाइज्ड एकेडेमी तृतीय र राजिङ स्टार सान्त्वना भएका छन् ।

महोत्सवमा चित्रकला तर्फ लिटिल फ्लावर एजुकेशनल एकेडेमीकी रोजी गुरुङ प्रथम, रत्नज्योती माविका रोजन थापा द्धितीय, गोर्खा इङ्लिस वोडिङ स्कुलका अमित घले तृतीय र फेवा वोडिङ स्कुलका प्रवेश परियार सान्त्वना भएका छन् ।

कम्प्युटर टाइपिङ प्रतियोगिता तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीका दिक्पल गुरुङ प्रथम, साइनिङ स्टार वोर्डिङ स्कुल अग्रीम पाण्डे र लाविन रेसिडेन्सियल स्कुलका सक्षम थापा द्धितीय, त्रिवेणी पब्लिक माविका प्रमोद रानाभाट र नेशनल क्रियशन एकेडेमीका योजन पौडेल तृतीय तथा रिलायन्स पब्लिक इङ्लिस स्कुलका पुजन कंडेल, रत्नज्योती माविका स्वरुप तिवारी, पुष्पसदन एकेडेमीका प्रज्वल केसी र गोर्खा इङ्लिस वोर्डिङ स्कुलका डेनियल तामाङ सान्त्वना भएका छन् ।

एकल अभियन प्रतियोगिता तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीकी खुश्वु थापा प्रथम, सिद्धार्थ लवडेल वोर्डिङ स्कुलकी छिरिङ थिले द्धितीय, डायमण्ड मोडल स्कुलकी सेविया सापकोटा तृतीय र मर्निङग्लोरी एकेडेमीक स्कुलकी मेनुका पौडेल सान्त्वना भएका छन् ।

चोयाबाट वनेका सामग्री हस्तकला प्रतियोगिता तर्फ मर्निङग्लोरी एकेडेमिक स्कुलका सुदिप राइ र सरोज तामाङ तथा युनिभर्स वोर्डिङ स्कुलका रितिका गुरुङ र प्रतिक श्रेष्ठ प्रथम, गोर्खा इङ्लिस वोर्डिङ स्कुलका पूर्ण राना र सिमा पाटा द्धितीय, वागमारा एकेडेमिक गार्डेनका हिमाल गुरुङ र सुगम आचार्य तृतीय तथा ओएसिस एकेडेमीका कृष परियार र आभाष रानाभाट सान्त्वना भएका थिए ।

पराल वा छ्वाली वाट वनेका सामाग्री हस्तकला प्रतियोगितामा मर्निङग्लोरी एकेडेमीक स्कुलका सरगम गिरी र मनिका आचार्य प्रथम, गोर्खा इङ्लिस वोर्डिङ स्कुलका रोशनी राना र रशिका गुरुङ द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका सिम्रन कुमाल र श्रेया केसी तृतीय र फेवा वोर्डिङ स्कुलका ममता अधिकारी र प्रतिष्ठा विक सान्त्वना भएका छन् ।

पातबाट वनेका हस्तकला प्रतियोगिता तर्फ मर्निङग्लोरी एकेडेमीक स्कुलका मनिका नेपाली र स्मृति दाहाल, ज्ञानज्योती विद्ययाकुञ्ज माविका अनिषा थापा र नविना विक प्रथम, गोर्खा इङ्लिस वोर्डिङ स्कुलका नाज्मा थापा र रचना मगर द्धितीय न्यू ग्यालेक्सी माविका सोफिया क्षेत्री र सुमिना साहानी तृतीय र फेवा वोर्डिङ स्कुलका सम्पदा ढकाल र सपना पाण्डे सान्त्वना भएका छन् ।

अपसाइक्लिङ/ रिसाइक्लिङ प्रतियोगिता रत्नज्योति माविका श्रेया गिरी र कंगना गुरुङ प्रथम, अल्फा एकेडेमीका दिया रानाभाट र निशान केसी द्धितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका प्रनिशा गुरुङ र नितु खत्री तृतीय तथा गोर्खा इङ्लिस वोर्डिङ स्कुलका दिया राना र विजय सुनार सान्त्वना भएका छन् ।

आविस्कार प्रतियोगिता तर्फ रत्नज्योति माविका रिविका गुरुङ र एन्जिला अधिकारी प्रथम, अक्सफोर्ड स्कुलका गौरव आचार्य र हिमाल आचार्य तथा कास्की मोर्डनाइज्ड एकेडेमीका सलिन महत र कृष्ण गुरुङ द्धितीय, अञ्जुली आवासिय माविका प्रमिश अधिकारी र मेनुष्का पुन तृतीय तथा होली माउण्ट अंग्रेजी माविका अभय विक र शुशान्त अधिकारी सान्त्वना भएका छन् ।

कविता वाचन प्रतियोगिता तर्फ साइनिङ स्टार वोर्डिङ स्कुलकी विना घिमिरे प्रथम, ज्ञानज्योती विद्याकुञ्ज माविका वुष्मा अधिकारी द्धितीय, अक्सफोर्ड स्कुलकी लिना गुरुङ तृतीय र कास्की मोर्डनाइज्ड एकेडेमीका कसिस गुरुङ सान्त्वना भएका छन् ।

एकल गायन प्रतियोगिता तर्फ वड्स एकेडेमीका दिपलक्क्ष्य सुनार प्रथम, ज्ञानज्योती विद्याकुञ्ज माविका डेभिड सुनार द्धितीय, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साल क्षेत्री र साइनिङ स्टार वोर्डिङ स्कुलका अंशु पाण्डे तृतीय र नेशनल क्रियशन एकेडेमीका सौगात तामाङ सान्त्वना भएका छन् ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कला र संस्कृतिको जगेर्ना गर्ने काम एन प्याव्सन कास्कीले गरेको बताए ।

राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले महोत्सव विद्यार्थीकालागि कोषेढु·ा सावित भएको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले बोलेका थिए । महोत्सवमा विभिन्न विधामा १ हजार ६ जना विद्यार्थी प्रतियोगितामा सहभागिता जनाएको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिनुभयो ।

एन प्याव्सनले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक मेला गर्दै आएकोमा यस पटक शैक्षिक मेलालाई परिमार्जित गरेर वाल प्रतिभा पहिचान महोत्सव आयोजना गरेको हो । प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयहरुको सहभागीता रहेको तथा करीब एक लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत