पाेखरा २७ असार । रुपा गाउँपालिका ३ का प्रकाश बास्ताेलालाई जिल्ला प्रहरी कार्यालय कास्कीकाे टाेलीले शनिबार पक्राउ गरेको छ ।
पाेखराका एक डाक्टरसंग 5 लाख रुपैया मागेको र नदिएकाे कारण धम्काएकाे कारण बास्ताेलालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबास हमालले जानकारी दिए ।
उनलेे अफिस ताेडफाेड गर्छु, बम पड्काउने, गाेली चलाउछु भनेर धम्काएकाे कारण प्रकाउ गरेको हमालले बताए ।
घटनाकाे बिषयमा थप अनुसंधान भैरहेको कारण अन्य व्यक्ति पनि जाेडिन सक्ने प्रहरी स्रोतकाे दावी छ । बास्लाेला यश भन्दा अघि 4/5 पटक विभिन्न मुद्दामा पक्राउ परेको हमालले जानकारी दिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-