२०८३ भदौ ३०, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

गण्डकी प्रेस
चैत्र २३, २०७९ २०:५४ मा प्रकाशित
प्रमुख समाचार, राशिफल, समाचार, समाज
ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
85
SHARES
Share on FacebookShare on Twitter

पोखरा, २३ चैत । नेपाली कांग्रेस कास्कीले बुधबार जारी गरेको प्रेस विज्ञप्ति प्रती नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती कास्कीले ध्यानाकर्षण गराएको छ । कास्की कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै नेवि संघ, कास्कीको बारेमा सामाजिक संजालमा आएको समाचार प्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

नेवि संघ कास्कीका सभापती अन्जान थापाले आज उक्त विज्ञप्तिमा आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।  जिवन्त संगठनको नेतृत्व टिके र यस म्यान भर्ती गरेर हुनै सक्दैन भन्दै कास्की कांग्रेसको बिज्ञप्ती घोर खेदजनक , भत्सर्ना गर्न लायक भएको , एकलौटी निर्णय र कार्य संसारमा पतन भएको हिट्लरी प्रथाको निरन्तरता भएको आरोप समेत लगाएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ” विगत १७ वर्ष देखि टिके प्रथा मै चलेको कास्की नेवि संघ सधै यस्तै बन्दक गरेर तन्नेरी पुस्ता लाई सखाप बनाउने अधिकार कसैलाई छैन । तपाईले सिफारिस गरेकै भए उक्त वैधानिक निर्णय सार्वजनिक गर्न अनुरोध छ ।”

नेपाली कांग्रेस कास्कीको विज्ञप्तिमा नसिब गुरूङ नेवि संघ कास्कीको आधिकारिक सभापति भएको सभापति किशोर दत्त बरालको हस्ताक्षरित विज्ञप्तिले जनाएको छ । तर सभापती बराललाई नेवि संघका अध्यक्ष थापाले केन्द्रको पत्र अघि सिफारिस गरेको र सिफारिस पत्र कुन विधि विधान र आधारमा टेकेर गर्नु भयो के त्यो संस्थागत थियो ? भनेर प्रस्न गरेका छन ।

सभापती बरालले जिल्ला कार्यसमितिको अधिकारिक बैठक बिना नै नेबि संघको सभापतिका लागि गोप्य रुपमा अन्जन जङ्ग थापा, प्रताप बानियाँ, हेमन्त पाण्डे र नसिब गुरुङ्गको नाम सिफारिस गरेको भन्दै संघमा आबद्ध अन्य विद्यार्थी र नियम बिपरित भएको जनाइएको छ ।

अन्जान थापा, हेमन्त पाण्डे र प्रताप बानियाँले बृहत बिद्यार्थी भेला केन्द्र र जिल्लाका संगठनका विद्यार्थी नेतासङ्ग समन्वय गर्दै विद्यार्थीको नेता विद्यार्थी र विद्यार्थीको निर्णय विद्यार्थीले नै गर्नु पर्छ भन्दै तत्काल जिल्ला अधिवेशनको तयारी गरी निर्वाचन मार्फत नेतृत्व हस्तान्तरण गर्ने, कास्कीमा रोकिएको स्ववियु निर्वाचन गराउने वातावरण सृजना गर्न आफुहरु तयार रहेको बताएका छन ।

संघले कास्कीमा नयाँ शैक्षिक सत्रसंगै सुरु हुने विभिन्न शिक्षाको व्यापारीकरण रोक्न, शिक्षाको नैसर्गिक अधिकार लाई कार्यन्वयन गर्ने, कास्कीको विद्यार्थी आन्दोलनलाई मर्यादित रूपमा अघि बढाउन नेवि संघ कास्की प्रतिबद्ध रहेको र विद्यार्थीहरुको साथ सहयोग पाउनेमा विश्वस्त रहेको बताएको छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद
अपराध

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो
प्रमुख समाचार

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

चर्चित खबरहरु

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन