२०८२ चैत्र २६, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

गण्डकी प्रेस
साउन २२, २०८२ ०९:४१ मा प्रकाशित
अन्तराष्ट्रिय, समाचार, समाज
सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति
23
SHARES
Share on FacebookShare on Twitter

अष्ट्रिया । अष्ट्रियामा भइरहेको सामाजिक गतिविधिबारे एनआरएन अष्ट्रियाले फेसबुक मार्फत भ्रामक सूचनाहरू प्रसारण गरिएकोमा आपत्ति जनाएको छ । केही समयअघि देखी “एनआरएन एनसिसि अष्ट्रिया ” नामक फेसबुक मार्फत भ्रामक सूचनाहरू प्रसारण गरिएकोमा आपत्ति जनाएको हो । साथै, बिभिन्न व्यक्ति र संस्थाका नाममा सञ्चालित फेसबुक अकाउन्टबाट अष्ट्रियामा बसोबास गर्ने नेपाली समुदायलाई धम्की पुर्ण भाषा प्रयोग गरी भ्रममा पार्ने कार्य गरिएको र मिस सिस्टमको स्मार्ट एनआरएन एप्स  मार्फत सदस्यता लिन प्रेरित गरेको पाइएको छ ।

हामी स्पष्ट गर्न चाहन्छौं कि,  धम्क्याएर वा भ्रममा पारेर सदस्यता दिलाउनु पूर्ण रूपमा गलत, गैरजिम्मेवार र अनुचित कार्य हो। यस सम्बन्धमा, हाम्रो निर्वाचन समिति अष्ट्रियन प्रहरीसँग पनि सम्पर्कमा भएको एनआरएन अष्ट्रियाले बताएको  छ ।  एनआरएन अष्ट्रियामा कानूनीरूपमा दर्ता भइ निर्वाचित कार्यसमितिद्वारा नै यो निर्वाचन समिति गठन गर्न लागिएको हो। भ्रामक प्रचारप्रसार गर्ने फेसबुक , टिकटक, इन्स्टाग्राम प्रति सर्तक रहन र भ्रामक फैलाउने  अकाउन्टहरूलाई सम्बन्धित निकायहरूमा रिपोर्ट गरी कार्बाही गर्ने निर्वाचन समिति अष्ट्रियाका निर्वाचन प्रमुख प्रभाकर घलेले बताएका छन् ।

एनआरएन अष्ट्रियाले भनेको छ–कुनै पनि भ्रममा नपरी आगामी १३ सेप्टेम्बर २०२५ मा हुन गइरहेको महाधिवेशनमा सक्रिय रूपमा सहभागी बनौं। दर्ता भएका सदस्यहरूको नामावलीमा हामी सबै समावेश छौं। आउनुहोस्, आ–आफ्नो अधिकार प्रयोग गरौं र संगठनको विधानअनुसार नयाँ कार्यसमिति चुन्ने प्रक्रियामा सहभागी बनौं।
सदस्यता नविकरणनगरि पूर्वका ४४० जना पञ्जीकृत सदस्यहरुको सदस्याता कायम राख्ने र नयाँ वा पहिलो सदस्यताका नलिएका र लिन चाहेकाको हकमा सदस्यता खुल्ला गरेको छ, नयाँ सदस्यताका लागि १५ अगस्ट सम्मको मिति राखिएको छ । अधिवेशन डन वोस्को गास्से १४, १२३० विनमा हुनेछ ।

सम्बन्धित समाचार

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता
समाचार

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन
प्रमुख समाचार

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट
खेलकुद

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

चर्चित खबरहरु