२०८२ अशोज ३०, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र २१ गते सोमबार

ज्याे.गंगासागर उपाध्याय
भदौ २१, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
72
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल भाद्र २१ गते सोमबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर ६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको चतुर्दशी तिथि विहान ६:५६ बजेसम्म, त्यसपछि औंशी रहनेछ ।


मेष : नयाँ अवसरहरु जुट्ने छन् । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा आउँदा मन खुसी रहनेछ । आकस्मिक लाभ हुनेछ ।सकारात्मक सोच विचार रहनेछ ।

वृष : मानसिक चिन्ता, पीरले सताउनेछ । बन्धुवान्धवसँग बोलिकै कराण सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ ।

मिथुन : मिहिनेत अनुसारको प्रतिफल मिल्दा खुसी लाग्नेछ । काम गर्ने जोश जाँगर थपिनेछ । मनमिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण हुनेछ । सहमति र सहकार्यको वातावरणले गर्दा सहज तवरले कार्य बन्ने छन् ।

कर्कट : धार्मिक एवं सामाजिक कार्यबाट उच्च सम्मान मिल्नेछ । अचल वस्तुमा गरेको लगानिले पछि ठूलो फाइदा दिलाउने छ । आर्थिक पक्ष बलियो नै रहनेछ । अल्छि गर्ने वानीले पछि परिनेछ, जागरुक रहनु होला ।

सिंह : ठूला व्यक्तिसँग संगत रहनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । बोलि विक्ने समय रहेको छ । सान्दर्भिक कार्यको शुरुवाति गरिनेछ । इमान्दारीताको कदर हुनेछ । श्रृंगारिक कार्यमा मन जानेछ ।

कन्या : स्वास्थ्य कमजोर बन्नेछ । अनावश्यक कार्यमा खर्चभार बढ्नेछ । पढाइलेखाइमा भन्दा बाहिरी कुरामा मन जानेछ । दैनिक कामकाजमा पनि समस्या सृजना हुनेछ । हिनताबोधले गर्दा कार्य गर्न मन लाग्ने छैन ।

तुला : नयाँ कार्य योजनाहरु रचिने छन् । मया–प्रेमको बन्धन झन् कसिलो बन्नेछ । नयाँ नयाँ वस्तुको उपयोग गर्न पाइनेछ । आर्थिक आम्दानीमा बढोत्तरी हुनेछ । गुमेको धन हात पर्दा प्रसन्नता बढ्नेछ ।

बृश्चिक : घरायसी समस्या हल हुनेछ । नयाँ सिप सिक्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ ।

धनु : बल, विद्या, नाम, दाम मिल्ने समय रहेको छ । अध्ययनमा चासो बढ्नेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । सहयोगीहरुको साथले अपूरा कार्यलाई अघि बढाउन सकिनेछ । समग्रमा समय सुधारोन्मुख रहनेछ ।

मकर : अरुको नियम, नियन्त्रणमा बस्न सकिने छैन । नयाँ कार्यको थालनि गर्दा बाधा अड्चनहरु देखा पर्ने छन् । अरुले गरेको गल्तिको आरोप तपाईँलाई आउन सक्छ, सतर्क रहनु होला । दैनिक कार्यमा नै व्यस्थ रहनुहोला ।

कुम्भ : हर्षको खबर मिल्नेछ । प्रेम प्रसंग चल्नेछ । नेतृत्व गणसँग निकटता रहनेछ । लामो समय पछि मित्र मिलन हुनेछ । थालेका अधिकांश कार्य पूरा हुँदा मन हर्षित बन्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ ।

मीन : व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसीयाली छाउनेछ । स्थान, मान प्रप्तिको योग बनेको छ । पूर्व तयारीका साथ लाग्दा धेरै कार्यहरु बन्नेछन् । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

कक्षा १२ को परीक्षा साउन मसान्तबाट

१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

एमसीसी चर्चा ४ वर्ष, यसरी सुरु भएको थियो

एमसीसी बन्द

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु