२०८२ माघ १०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र १८ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
भदौ १८, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
84
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल भाद्र १८ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर ३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको द्वादशी तिथि अहोरात्र व्याप्त रहनेछ ।


मेष : मन मिल्ने व्यक्तिसँगको जम्काभेटले रमाइलो माहोल बन्नेछ । नयाँ मित्र बनाइनेछ । काम गरेर आत्मसन्तोष मिल्नेछ । छोटो रमाइलो यात्राको संभावना बलियो रहेको छ । साँझपख स्वास्थ्य कमजोर बन्नेछ ।

वृष : सानातिना समस्याले छाड्ने छैनन् । पूर्व तयारीका साथ कार्य गर्दा समस्यालाई समाधान गर्न सकिनेछ । कुटुम्बको साथ सहयोग मिल्नेछ । सामाजिक कार्यबाट सम्मान पाइनेछ । अचल सम्पत्ति जोडिने छ ।

मिथुन : बोलिको प्रभाव रहनेछ । कामप्रतिको लगनशिलता बढेर जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । मानसिक क्षमताको प्रशंसा हुनेछ । खुसीको खबर सुन्न पाइनेछ ।

कर्कट : शत्रू भेदले सताउनेछ । अनावश्यक कार्यमा समय वित्नेछ । थालेका कार्यले सही रुपमा स्थान पाउने छैनन् । नयाँ आर्थिक लगानिले समस्याको सृजना हुनेछ । उत्तराद्र्धको समयमा समस्याहरु हल हुनेछन् ।

सिंह : व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । अघिदेखिको परिश्रमको फल ग्रहण गर्न पाइनेछ । सहयोगीहरुको साथ समर्थनले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । वेलुकी पख एक्कासी समस्या आइलाग्नेछ ।

कन्या : व्यवसायबाट सन्तोषजनक लाभ मिल्नेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । पूराना समस्यालाई हल गर्दै नयाँ कार्य योजना रचिने छ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । उच्चस्तरका व्यक्तिसँग मित्रता गाँसिनेछ ।

तुला : काम प्रतिको लगनशिलता बढेर जानेछ । विपक्षीहरु पनि सहयोगमा जुट्ने छन् । रोकिएका कार्यलाई पहल गर्दा बन्ने छन् । समाज सेवामा मन रमाउनेछ । साकारात्मक सोच विचारको उदय हुनेछ ।

बृश्चिक : मनमा शंका उपशंका उब्जनेछ । सोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ । पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्ने छैन । उत्तराद्र्धमा सकारात्मक सोचको विकास हुनेछ । नयाँ अवसर मिल्नेछ ।

धनु : कलात्मक कार्यमा रुचि बढ्नेछ । नेतृत्व गणसँग घनिष्ठता रहनेछ । श्रृङ्गारिक कार्यमा मन जानेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । वेलुकी पख विपक्षीले दु:ख दिनेछन् ।

मकर : नयाँ नयाँ प्रस्तावहरु आउने छन् । व्यापार व्यवसायबाट अनपेक्षित लाभ मिल्नेछ । कामको सन्दर्भमा यात्रा हुनेछ । प्रशासनिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा बन्नेछन् । श्रमको सही मूल्यांकन मिल्नेछ ।

कुम्भ : नयाँ योजना रचिनेछ । नयाँ ज्ञान ग्रहण गर्न पाइनेछ । शैक्षिक क्षेत्रमा नतिजा सकारात्मक आउँदा हर्ष बढ्नेछ । धेरै व्यक्तिसँग सम्पर्क बढ्नेछ । पारिवारिक समस्या हल हुनेछ ।स्वास्थ्यको भने ख्याल राख्नुहोला ।

मीन : आफन्तजनसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । अवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले समस्यामा परिनेछ । सामान्य कार्यलाई पनि धेरै समय खर्च गर्नु पर्नेछ । तर उत्तराद्र्धको समयमा समस्या सुल्झनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ