२०८२ माघ १०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र १६ गते बुधबार

ज्याे.गंगासागर उपाध्याय
भदौ १६, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
33
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल भाद्र १६ गते बुधबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर १ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको दशमी तिथि मध्यरात्रि पछि ४:०२ बजेसम्म, त्यसपछि एकादशी रहनेछ ।


मेष : कृषि क्षेत्रमा गरेको लगानिले दिगो रुपमा लाभ लिन सकिनेछ । हर्षको खबर मिल्नेछ । साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । चिन्ता घट्नेछ । सुखसुविस्ताका साधनहरु जुट्नेछन् ।

वृष : सामान्य कार्यलाई पनि दोहोर्‍याएर गर्नु पर्दा दिक्क लाग्नेछ । आर्थिक लेनदेनमा विवाद बढ्न सक्छ, सजक रहनु होला । दोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ, कुटुम्बको सल्लाहमा अघि बढ्दा सफल भइनेछ ।

मिथुन : मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । अघिदेखिका समस्या हल भएर जानेछन् । विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ ।

कर्कट : प्रतिक्षित नतिजामा गिरावट आउनेछ । सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । खर्चको मात्रा ज्यादा हुँदा आर्थिक तलमेल मिलाउन गाह्रो पर्नेछ । नयाँ कार्य भन्दा दैनिक कार्यमा नै व्यस्थ रहनु होला ।

सिंह : आकस्मिक लाभको योग बनेको छ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । मानसिक क्षमतामा बृद्धि हुनेछ । व्यापार व्यवसायमा नवीन संभावनाहरु देखा पर्नेछन् । सृजनात्मक कार्यमा मन रमाउनेछ ।

कन्या : मान्यजनसँग सहकार्य गर्न पाइनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । नेतृत्व गणलाई विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी थपिनेछ । अध्ययन–अध्यापनमा रुचि जाग्नेछ । वहान सुख मिल्नेछ ।

तुला : टढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । परोपकारी कार्यमा सहभागी भइनेछ । थालेका अधिकांश कार्यले उचित रुपमा स्थान पाउनेछन् । धार्मिक आस्था जाग्नेछ । नेतृत्वगणसँग भने विवाद बढ्नेछ ।

बृश्चिक : कठोर बोलिका कारण विवाद पर्नेछ । परिश्रमको उचित मूल्यांकन नमिल्दा काम गर्ने हौसला घट्नेछ । अनावश्यक कार्यमा भुल्नाले गर्नैपर्ने कार्यले विराम लिनेछन् । नविन लागनि एवं टाढाको यात्रा शुभ देखिन्न ।

धनु : श्रममार्गबाट सोचे अनुरुप लाभ मिल्दा खुसी लाग्नेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । दाम्पत्य सहयोग पाइनेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहला । दिन हर्षाेल्लास पूर्वक नै वित्नेछ ।

मकर : काम गर्ने जोश जाँगर थपिनेछ । आफन्तको साथ पाइनेछ । विपक्षीले बाधा व्यवधान ल्याउन खोजेता पनि अडिक भएर लाग्दा जित तपाईँको नै हुनेछ । आर्थिक पक्ष बलियो रहँदा लगानिको वातावरण बन्नेछ ।

कुम्भ : समस्याको पहिचान गर्न सक्दा काम गर्ने वातावरण बन्नेछ । प्रतिस्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । पारिवारिक समस्या हल भएर जानेछ । तर खानपानमा विचार नपुर्‍याउँदा स्वास्थ्य समस्याले सताउनेछ ।

मीन : शारीरिक कमजोरीले गर्दा दैनिक काम कार्यमा समेत अबरोध आउनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । वैदेशिक क्षेत्रका अपूरा कार्य भने पहल गर्दा सफल बन्ने देखिन्छ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ