२०८२ माघ ११, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र १२ गते शनिबार

ज्याे.गंगासागर उपाध्याय
भदौ १२, २०७८ ०७:०० मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
55
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल भाद्र १२ गते शनिबार, तदनुसार ई.सं. २०२१ अगस्त २८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको षष्ठी तिथि वेलुका ८:१७ बजेसम्म, त्यसपछि सप्तमी रहनेछ ।


मेष : मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ । आत्मबल आत्मविश्वास बढेर जानेछ । पढाइमा रुचि बढ्नेछ ।

वृष : आम्दानी भन्दा खर्चभार बढी हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । गोपनीयता बाहिरीँदा समस्यामा परिन सक्छ, सजक रहनु होला । शारीरिक आलस्यताले सताउनेछ । व्यर्थको कार्यमा समय वित्ने देखिन्छ ।

मिथुन : अघिदेखि रोकिएका वित्तिय कारोवारलाई अघि बढाउन सकिनेछ । गरेका कार्य सफल बन्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । आय मूलक कार्यमा ध्यान जानेछ । नयाँ–नयाँ प्रस्तावहरु आउने छन् ।

कर्कट : मान्यजनको सहयोगले असंभव कार्य पनि सहज तवरले बन्नेछन् । प्रशासनिक कार्य सजिलै बन्नेछन् । प्रतिक्षित नतिजामा सफलता मिल्नेछ । सहज वातावरण बन्नेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ ।

सिंह : परोपकारी कार्यमा सहभागी हुन पाउँदा खुसी लाग्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्ने समय रहेको छ । सानातिना समस्यामा नआत्तिनु होला । बुद्धिमता ढंगले अघि बढ्दा सफल भइनेछ । आध्यात्मिक चिन्तन रहनेछ ।

कन्या : क्षणिक फाइदालाई हेर्दा महत्वपूर्ण अवसर फुत्कनेछ । कडा परिश्रमका बापजुध पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्नेछैन । अनावश्यक चिन्ता बढ्नेछ ।

तुला : मानसिक शान्तिको अनुभव हुनेछ । आकर्षण शक्ति बढेर जानेछ । माया–प्रेमको बन्धन कसिलो बन्नेछ । अरु व्यक्तिलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण जिम्मेवारी पाइनेछ । काम गर्ने शैलीको प्रशंसा हुनेछ ।

बृश्चिक : शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ । दोधारेपनले गर्दा निर्णय लिन गाह्रो पर्न सक्छ, गुरुजन वा अग्रजको सहयोग लिनु होला । आर्थिक पक्षमा भने सुधारको संकेत देखिन्छ । नयाँ सिप सिकिनेछ ।

धनु : नजिकका व्यक्तिसँग मिष्ठान्न भोजनको योग बनेको छ । सोच्न सक्ने क्षमताको कदर हुनेछ । शैक्षिक क्षेत्रमा मन जानेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ ।

मकर : विना तयारी कार्यमा लाग्दा अन्योलको वातावरण बन्नेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सोचेर निर्णय लिनु होला । स्थानान्तरणको समस्याले सताउनेछ । घरायसी समस्या सृजना हुनेछ ।

कुम्भ : गरेका कार्यबाट दिगो रुपमा लाभ पाइनेछ । मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो भेटघाट हुनेछ । सहयोगीहरुको उचित रुपमा साथ मिल्दा थालेका कार्यमा सफलता मिल्नेछ । आर्थिक लगानिको अवसर मिल्नेछ ।

मीन : बोलिकै भरमा ठूूूला कार्य बन्नेछन् । सान्दर्भिक कार्यको थालनिले गर्दा धेरै व्यक्तिको साथ सहयोग मिल्नेछ । घरमा नयाँ चहल पहल छाउनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । विशिष्ट समारोहमा मानसम्मान मिल्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ