२०८२ माघ ११, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र ८ गते मंगलबार

ज्याे.गंगासागर उपाध्याय
भदौ ८, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
28
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल भाद्र ८ गते मंगलबार, तदनुसार ई.सं. २०२१ अगस्त २४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको द्वितीया तिथि वेलुका ४:१७ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।


मेष : बन्दव्यापारमा नयाँ सम्भावनाहरु देखापर्नेछन् । अर्थाेपार्जनका कार्यको आरम्भ हुनेछ । मध्यान्ह पछिको समय प्रतिकूल रहनेछ । नराकारात्मक सोचाइ आउनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ ।

वृष : सृजनात्मक कार्यमा मन जानेछ । मान्यजनको साथ सहयोगले कार्य बन्नेछन् । नयाँ जिम्मेवारी मिल्नेछ भने पूराना अधुरा कार्यलाई समेत पूरा गर्न सकिनेछ । आकस्मिक धन लाभको योग बनेको छ । खुसीको खबर मिल्ने देखिन्छ ।

मिथुन : धर्मकर्ममा रुचि बढ्नेछ । परोपकारी भावना जागृत हुनेछ । सहमति र सहकार्यकोले गर्दा कार्य सहज बन्नेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ ।

कर्कट : पूर्वाद्र्धको समय तनाबदायी रहनेछ । कठोर बोली व्यवहारका कारण मान्यजनसँग विवाद पर्नेछ । मध्यान्ह पछिको समय केही सुधारोन्मुख रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक लाभ एवं नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह : आकर्षण शक्ति बढेर जानेछ । सान्दर्भिक कार्यको थालनिले गर्दा धेरै व्यक्तिको साथ, समर्थन मिल्नेछ । उत्तराद्र्धको समयमा अनावश्यक खर्च एवं चिन्ताले सताउनेछ । शारीरिक कमजोरीले काम गर्न मन लाग्ने छैन ।

कन्या : विपक्षीलाई पनि मिलाएर कार्य गर्न सकिनेछ । नयाँ स्थानको भ्रमणको योग देखिन्छ । आर्थिक लगानिले भविष्यमा लाभ लिन पाइनेछ । शेयर बजारमा गरेको लगानिले पछिसम्म लाभ लिन सकिनेछ । दृढ भएर कार्यमा लाग्नुहोला ।

तुला : काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । शैक्षिक क्षेत्र एवं प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ । व्यवहारिक कार्यको ज्ञान मिल्नेछ । बेलुकी पख स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपान एवं व्यायाममा ध्यान दिनुपर्नेछ ।

बृश्चिक : अनावश्यक खर्च भार थपिनेछ । झन्झटीला कार्यको नेतृत्व गर्नुपर्ला । आफन्तहरु टाढिनेछन् । तर बेलुकी पख पुराना समस्या सुल्झाउन सकिनेछ । आफन्तजनसँगको रमाइलो जमघट हुनाले हर्ष बढ्नेछ ।

धनु : सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्नेछन् । बल, बुद्धिको सही ठाउँमा प्रयोग हुनेछ । मध्यान्हपछि तनाबदायी कार्य गर्नुपर्नेछ । आर्थिक लगानिले समस्या थपिनेछ । हचुवाको भरमा निर्णय नलिनु होला ।

मकर : आर्थिक पक्ष बलियो रहला । गरेका काम कार्यबाट सकारात्मक नतिजा आउनेछन् । श्रमको उचित मूल्यांकन मिल्नाले काम गर्ने हौसल थपिनेछ । स्वास्थ्य समस्यामा सुधार भएर जानेछ । दिन हर्षाेल्लास पूर्वक वित्नेछ ।

कुम्भ : धन सञ्चयको वातावरण बन्नेछ । नयाँ ज्ञान, सिप सिक्न पाइनेछ । अध्ययन एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । इष्टमित्रको साथ, सहयोग पाइनेछ । नयाँ पदप्रतिष्ठा मिल्नेछ । व्यवस्थापन पक्ष सबल रहनेछ ।

मीन : पारिवारिक समस्याले कार्य गर्न सकिने छैन । कष्टको सामना गर्नु पर्नेछ । खर्चभार बढ्नेछ । मध्यान्ह पछि अनुकूलको वातावरण बन्नेछ । विशेष अवसर मिल्नेछ । नेतृत्वदायी कार्यको अविभारा मिल्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ