२०८२ माघ १०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रीमती र छोराको हत्या गरेर भाग्ने कमलको योजना सफल भएन

गण्डकी प्रेस
असार १६, २०७८ १७:०३ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
पहिरोमा पुरिएर जेसिबी चालकको मृत्यु
8
SHARES
Share on FacebookShare on Twitter


काभ्रे १६ असार । बनेपा नगरपालिका वडा नम्वर ११ सिनागालमा एक व्यक्तिले आफ्नो छोरा र श्रीमतीको हत्या गरेका छन् । हत्या भएको १४ दिन पछि हत्या उनले श्रीमान कमल भनिने माधवप्रसाद घिमिरेले आफुले हत्या गरेको प्रहरीलाइ बयान दिएका छन् ।

गत २ गते श्रीमती र छोराको हत्या गरेका कमलले हत्यापछी धेरै डोज सिलामोल प्रयोग गरेको कारण बिरामी भएका थिए । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफुले गरेको स्विकारेका हुन् ।

‘पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बसोबास गरी बनेपाको नालादोवाटोमा पसल गरी बस्ने ३० बर्षिया मनिषा कार्की घिमिरे उपाध्याय र उनको ६ बर्षिय छोरा युवान घिमिरेको हत्या गरेर आफु भाग्ने योजना बनाएको तर असफल भएको कमलले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताए ।
हत्या गरिएको २४ घण्टासम्म शव ब्यवस्थापन गर्न, घटना लुकाउन र आफु पनि फरार हुन अनेकन प्रयास गरेको तर नसके पछि घटनाका बारेमा सार्वजनिक भएको घिमिरेले प्रहरीलाई बयानमा भनेका छन् ।

प्रेम विवाह गरी भारतको आसामबाट काभ्रेको धुलिखेल आएका कमल र मनिषा एक अर्कालाई धेरै मन पराउने भए पनि पछिल्लो समय कमलको अर्को युवतीसँग चलेको प्रेम चक्कर, मोवाईलमा खेलिने गेमबाट लागेको ऋण र अन्य कारणबाट सम्वन्धमा दरार उत्पन्न भएको थियो । बनेपा नगरपालिका वडा नम्वर ११ सिनागाल स्थित बानियाँ टोलमा १० महिना अघि डेरा सरेका कमलले असार २ गते मनिषा र युवानको हत्या गरेका थिए । हत्याका बारेमा अझै थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्ट, भिसेरा लगायतका अन्य परिक्षणका प्रमाणहरु जुटिसकेका छैनन । प्रहरीले हत्या गरेको स्विकार्नु अगावै त्यसको तथ्य प्रमाणहरु संकलन गरिसकेको थियो । अझै अनुसन्धानमै रहेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताए ।

सम्बन्धित समाचार

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध
खेलकुद

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ
राजनिती

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता
प्रमुख समाचार

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

म नष्ट हुन्छु तर भ्रष्ट हुन्न : गुरुङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ