२०८२ माघ ९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

गण्डकी प्रेस
कार्तिक २८, २०८२ १९:४६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा, कास्की — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता मनीष के.सी.ले राप्रपा कास्कीअन्तर्गत पोखरा महानगर कार्यसमितिको अध्यक्ष पदमा आफ्नो उमेदवारी सार्वजनिक गरेका छन्। उनले सोमबार एक वक्तव्य जारी गर्दै संगठनभित्र सुधार, पारदर्शिता, एकता र युवानिर्देशनात्मक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसका लागि अग्रसर भएको बताए।

के.सी.का अनुसार राप्रपाले उठाउँदै आएको हिन्दू अधिराज्य, राजसंस्था तथा राष्ट्रिय पहिचान सम्बन्धी एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन “नयाँ र सकारात्मक ऊर्जा” अनिवार्य भएको छ। उनले संगठनलाई मजबुत बनाउन पोखरा महानगरका ३३ वटै वडाका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग साथ र समर्थन जुटाइदिन अनुरोध गरेका छन्।

“एकताको बल, सुधारवादी सोच र राष्ट्रवादी दिशानिर्देशनले मात्रै राप्रपाको भविष्य उज्यालो हुन्छ,” के.सी.ले भने, “अनुभव र युवाशक्तिको संयोजनबाट राप्रपालाई फेरि जनताको मनमा स्थापित गर्न चाहन्छु।”

के.सी.ले पार्टीभित्र पारदर्शिता, सहज पहुँच र कार्यकर्तामुखी अभियान सञ्चालन गरेर संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले आफ्ना समर्थकहरूलाई एकताबद्ध भई आगामी संगठनात्मक प्रक्रियालाई सफल बनाउन अपिल गर्दै, “जय राष्ट्रवाद ! जय राप्रपा !” भन्दै आफ्नो सन्देश समाप्त गरेका छन्।

सम्बन्धित समाचार

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता
प्रमुख समाचार

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 