२०८२ अशोज ३०, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आइओई प्रवेश परीक्षामा पोखराका आयुष नेपाल टपर

गण्डकी प्रेस
भदौ १३, २०८२ १९:२८ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
आइओई प्रवेश परीक्षामा पोखराका आयुष नेपाल टपर
6
SHARES
Share on FacebookShare on Twitter


त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) द्वारा लिइएको २०८२ सालको स्नातक तहको प्रवेश परीक्षामा पोखराका विद्यार्थी आयुष पराजुलीले देशभरि पहिलो स्थान हासिल गरेका छन्।

पोखरा–१५, रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका छात्र पराजुलीले उत्कृष्ट नतिजासहित नेपाल टपर बन्न सफल भएका हुन्। यसअघि पनि सोही विद्यालयका विद्यार्थीहरूले प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। गत वर्षका विद्यार्थी कृतन लामिछाने र सुयोग कोइरालाले समेत शीर्ष स्थान हासिल गरेका थिए।

विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले आयुषको सफलताले एसओएस विद्यालयको शैक्षिक स्तर थप उच्च भएको बताए। “यस उपलब्धिले विद्यालय मात्र नभई सम्पूर्ण पोखराको गौरव बढाएको छ,” उनले भने, “हामी विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाको मेहनतप्रति आभार व्यक्त गर्दछौं।”
आइओई प्रवेश परीक्षा नेपालकै प्रतिष्ठित र चुनौतीपूर्ण परीक्षामध्ये एक मानिन्छ। देशभरिबाट हजारौं विद्यार्थी सहभागी हुने यस परीक्षामा उत्कृष्ट स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ ।
आयुषको सफलतासँगै एसओएस विद्यालयले लगातार दोस्रो वर्षसम्म नेपाल टपर उत्पादन गर्ने परम्परा कायम राखेको छ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास
प्रमुख समाचार

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित
खेलकुद

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या
अपराध

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषध सहित ५ जना पक्राउ

कक्षा १२ को परीक्षा साउन मसान्तबाट
प्रमुख समाचार

१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

कक्षा १२ को परीक्षा साउन मसान्तबाट

१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

चर्चित खबरहरु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एमसीसी चर्चा ४ वर्ष, यसरी सुरु भएको थियो

एमसीसी बन्द

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति