२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्राथमिक उपचार किट विनै मैदान प्रवेश गर्छन् मेडिकल टिम

गण्डकी प्रेस
पुस १६, २०७९ ११:१५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
प्राथमिक उपचार किट विनै मैदान प्रवेश गर्छन् मेडिकल टिम
21
SHARES
Share on FacebookShare on Twitter

पोखरा । सामान्यताः फिफाद्धारा मान्यता प्राप्त संघ संस्थाले आयोजना गर्ने खेलमा डाक्टर सहितको मेडिकल टिम हुनुपर्छ । हरेक क्लबको आफ्नै फिजियोथेरापिष्ट हुन्छ त्यो बाहेक आयोजकले समेत मेडिकलको प्रबन्ध मिलाएको हुन्छ ।

मेडिकल टिमसंग प्राथमिक उपचारको किट हुन्छ । खेल दौरान रेफ्रीले मेडिकल बोलाएको खण्डमा सोही किट लिएर जानुपर्ने हुन्छ । तर पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा भने मेडिकल टिम पानी र स्प्रे मात्रै बोकेर मैदान पुग्ने गरेका छन् । खेल विज्ञका अनुसार प्रतिष्ठित प्रतियोगितामा त्यो कम्जोरी सामान्य होइन् ।

खेल दौरान खेलाडी मैदानमा लडेमा मुख्य रेफ्रीले घटनाको प्रकृति हेरेर निर्णय लिने गर्छ । सामान्य अवस्था भएमा खेलाडीलाई सम्झाउने अर्थात काउन्सिलिङ गर्छ त्यो बाहेक अन्य अवस्थामा मेडिकल बोलाउने, स्टेचर वा एम्बुलेन्स ल्याउने भन्ने संकेत गर्छ ।
जसका लागि खेल अधिकृतले सबै कुरा ठीक छ वा छैन हेर्नुपर्छ । पोखरा रंगशालामा बिहिबारदेखी सुरु भएको खेलको ६९ औं मिनेटमा धरानका खेलाडी मैदानमा लडे । रेफ्रिले मेडिकल टिम बोलाए तर मेडिकल टिमले पानीको बोतल र स्प्रे मात्रै लिएर मैदान प्रवेश गरे ।
यस्तै ८८ औं मिनेटमा सहाराका अमिन रिवाल र धरानका मनोज राई ठोक्किन पुगे । उनीहरु दुवै मैदानमा लडे । रेफ्रीले मेडिकल बोलायो त्यहाँ पनि फेरी उहि दोहोरियो पानी र स्पे्र । खेलको ३९ औं मिनेटमा पुलिका करण रावत र चर्च ब्वाइजका संजित राई एक आपसमा ठोक्किए उनीहरु मैदानमा लडेपछि मेडिकल बोलाउँदा पानी र स्प्रे बोकेर मैदान प्रवेश गरे । चर्च ब्वाइजका अञ्जन घाइते हुन पुगे उनको खुट्टाको फिलामा चोट लाग्यो ।
चर्च ब्वाइजमा आफ्नै फिजियो थियो जसले मेडिकल किट बोकेरै मैदान प्रवेश गरेका थिए । आयोजकको मेडिकल टिम जादाँ भने पानी र स्प्रे मात्रै बोकेर मैदान प्रवेश गरेका थिए ।

यस्तै नेपाल पुलिस क्लब र चर्च ब्वाइज बीचको खेलमा समेत उही घटना दोहोरियो । खेलाडी मैदानमा लडेपछि रेफ्रीले मेडिकल बोलाउँदा पानी र स्प्रे मात्रै बोकेर पुगे । उनीहरु प्राथमिक उपचारका सामग्री हुँदाहुँदै पनि नलिइन जाने गरेका छन् ।
खेल अधिकृत कृष्ण थापाले भने गैरजिम्मेवारी जवाफ दिए । उनले माइनर इन्जुरी भएको कारण पानी र स्प्रेले नै काम गर्ने बताए । ‘सिरियस इन्जुरी, माइनर वा मजेर इन्जुरी भन्ने हुन्छ ।

त्यो माइनर इन्जुरी हो । त्यसमा उसले डाक्टरलाई बोलायो । त्यो हेरिसकेपछि यदि सिरियस भयो भने तुरुन्त उनीहरुले अर्को इन्डिकेट बोलाउँछ ।

नर्मल अवस्था थियो । बक्स लाने स्थिति थिएन त्यहाँ । त्यहि भएर नलगेको हो ।’ उनले भने उनको उत्तरले घाइते भएमा मात्रै अन्य मेडिकलका सामान लैजाने भन्ने दर्सायो । रेफ्रीले बोलाइसकेको अवस्थामा प्राथमिक उपचारका सबै सामान लानुपर्ने हुन्छ तर खेलमा त्यसो भने देखिएन् ।

गण्डकी विश्वविधालयका खेलकुद संकाय विभाग प्रमुख डा. मधुसुदन सुवेदीले रेफ्रीले संकेत गरिसकेपछि मेडिकल किट लिएरै जानुपर्ने बताए । उनले प्रोफेसनल खेलहरुमा मेडिकल किट अनिवार्य हुनुपर्ने सुनाए । ‘मेडिकल किट अनिवार्य हुनुपर्छ । खेलाडीको अवस्था बाहिरबाट थाहा हुँदैन् ।

मैदानमा मेडिकल बोलाएपनि प्रोफेसनल गेममा मेडिकल किट लैजानै पर्छ’ उनले भने,‘खेलको मर्म अनुसार कस्तो अवस्थाको घाइते भन्ने हुन्छ । ठूला खेलमा सबै कुराको व्यवस्थापन गर्नुपर्छ जुन अन्तर्राष्ट्रिय मान्यता हो ।’ उनले स्थानीय टोलेकपमा जस्तो बोतल र पानीमात्रै बोकेर जानु स्तरीय प्रतियोगितामा गलत रहेको बताए ।

‘स्प्रे र पानी मात्रै लैजाने लोकल गेममा हो । व्यवस्थित गेममा त्यस्तो हुँदैन । क्लबको आफ्नै मेडिकल छ भने राम्रो नभए आयोजकले त्यसको व्यवस्थापन गर्नुपर्छ ।’ उनले भने ।

प्रतियोगिता गर्दा क्लबले फिजियो राख्ने व्यवस्था हुन्छ । तर आयोजकले डाक्टरसहितको मेडिक टिम राख्नुपर्ने हुन्छ । खेल दौरान रगत आउने गरी चोटपटक लागेमा मेडिकल डाक्टरले मात्रै उपचार गर्न पाउँछ । सहारा क्लबले ११ जनाको मेडिकल टिम राखेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद